भीमबहादुर सिंह

कर्मचारी अभावले थलिए स्थानीय सरकार

प्राविधिकबाहेक ३७ कर्मचारीको दरबन्दी रहेको बारेकोट गाउँपालिकामा दुई जना मात्र छन् । सबै काम प्रमुख प्रशासकीय अधिकृत र एक लेखापालको थाप्लोमा छ । ९ वडामध्ये एउटामा पनि सचिव छैनन् । कुशे गाउँपालिकामा एक वडासचिवले सबैतिर धाउनुपर्ने बाध्यता छ ।

पहिरोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

छेडागाड नगरपालिका–५ सुवानाउलीका १८ वर्षीय खडगबहादुर रावतको पहिरोमा परेर मृत्यु भएको छ । बुधबार राति छिमेकीको घरबाट फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

कर्मचारी अभावले थलिए स्थानीय सरकार

प्राविधिकबाहेक ३७ कर्मचारीको दरबन्दी रहेको बारेकोट गाउँपालिकामा अहिले दुई जना मात्र छन् । सबै काम प्रमुख प्रशासकीय अधिकृत र एक लेखापालको थाप्लोमा छ । ९ वडामध्ये एउटामा पनि सचिव छैनन् । कुशे गाउँपालिकामा एक वडासचिवले सबैतिर धाउनुपर्ने बाध्यता छ ।

भाइरल ज्वरोका बिरामी बढे

दुई सातादेखि भेरी नगरपालिकालगायत गाउँ/नगरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरो फैलिएपछि गाउँका स्वास्थ्यचौकी र सदरमुकामस्थित जिल्ला अस्पतालमा बिरामीको फैलिएपछि जाजरकोट अस्पतालमा बिरामीको चाप बढेको छ ।

डोजर प्रयोगमा प्रतिबन्ध

कुशे गाउँपालिकाले डोजर प्रयोगमा प्रतिबन्ध लगाएको छ । स्थानीय बासिन्दाको रोजगारी खोसिएको र पर्यावरणमा असर परेको भन्दै डोजर प्रयोगमा रोक लगाइएको हो । 

भीमबहादुर सिंहका लेखहरु :

चट्याङले २५० भेडा मरे

कुशे पाटनमा चरनका लागि लगिएका २ सय ३३ भेडा चट्याङ लागेर मरेका छन् । एकैपटक ठूलो संख्यामा भेडा मरेपछि कुशे गाउँपालिकाका किसान चिन्तित बनेका छन् । यस्तै हावाहुरीसहित परेको चट्याङपछि पाटनमा कम्तिमा २ सय ५२ भेडा पनि हराएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्राथमिकतामा परेन नलसिंहगाड जलविद्युत् आयोजना 

नलसिंहगाडबाट जलविद्युत् निकाल्न सकिने पहिचान भएको तीन दशक बित्यो । जलाशययुक्त आयोजना निर्माण गरी ४१७ मेघावाट विद्युत् निकाल्न सकिने अध्ययनले देखाएको छ । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन । देशकै ठूलोमध्येको एक यो आयोजना हालसम्म पनि अध्ययनमै अल्झिएको छ ।

प्रशासनले बनायो वार्षिक कार्ययोजना, सहायक प्रजिअसँग कार्यसम्पादन सम्झाैता

जिल्ला प्रशासन कार्यालय जाजरकोटले वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रशासनले आइतबार सुरक्षा निकायका प्रमुख र पत्रकारको रोहबरमा उक्त योजना सार्वजनिक गरेको हो ।

पासागाड पुल ५ वर्षदेखि अलपत्र

छिन्चु–जाजरकोट खण्डमा यातायात सञ्चालन भएको ११ वर्ष बित्यो । सडक कालोपत्र भएको पनि ४ वर्ष बितेको छ । तर उक्त सडकमा पर्ने पासागाड खोलामा पुल निर्माण ५ वर्षदेखि अलपत्र छ । 

हुलाकले हरायो अदालतको मिसिल

हुलाकका कर्मचारीको लापरबाहीले जिल्ला अदालत जाजरकोटको सक्कल मिसिल हराएको छ । अदालतले ६ महिनाअघि जिल्ला हुलाक कार्यालय जाजरकोटमार्फत पठाएको मिसिल हालसम्म उच्च अदालत सुर्खेत पुगेको छैन ।