कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा अतिक्रमणको विरोधमा गोरखामा नेविसंघको राँके जुलुस

गोरखा — भारतले नेपाली भूमि हुँदै तिब्बत जोड्न सडक बनाएको विरोधमा आइतबार साँझ नेविसंघले राँके जुलुस निकालेको छ ।

सीमा अतिक्रमणको विरोधमा गोरखामा नेविसंघको राँके जुलुस

अतिक्रमणको विरोधमा नेविसंघले सदरमुकामको हरमटारी चोकमा प्रदर्शन गरेको हो ।

अतिक्रमित भूमि फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको उनले बताए ।



प्रकाशित : वैशाख २८, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?