कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका पूर्वइन्चार्ज फेरि पक्राउ

हरिराम उप्रेती

गोरखा — नेत्रविक्रम चन्द समूहका पूर्वजिल्ला इन्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल फेरि पक्राउ परेका छन् । 

चन्द समूहका पूर्वइन्चार्ज फेरि पक्राउ

गोरखा नगरपालिका–१२ दशकिलोस्थित कुन्दुरटारबाट उनलाई पक्राउ गरिएको एसपी ओम अधिकारीले बताए । ‘विप्लव समूहमा सक्रिय रहेको बुझ्यौं, हालको जिम्मेवारी के थियो भन्ने विषयमा अनुसन्धान हुँदैछ,’ उनले भने । उनलाई मुद्दा चलाउने तयारी भइरहेको अधिकारीले बताए ।


कुमाल यसअघि गत वैशाख २२ गते पालुङटारस्थित च्याङलीबाट पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र २२, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?