कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मकवानपुरबाट ४ जीपीए ल्याउने एक्ली छात्रा

प्रताप विष्ट

हेटौंडा — २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट एकजना विद्यार्थीले मात्रै ४ जीपीए हासिल गरेका छन् ।

मकवानपुरबाट ४ जीपीए ल्याउने एक्ली छात्रा

हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलकी छात्रा रितिका छत्कुलीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

प्रकाशित : असार १४, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×