दाेलखा — कालिञ्चाेक भगवती दर्शन गर्न गएका एक वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गाेलान्दर विक रहेकाे प्रहरीले जनाएकाे छ ।
शनिवार दिउँसाे ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेकाे मन्दिर परिसर पुगेपछि बेहाेस् बनेका उनकाे उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?
माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?