१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष  भट्टराईको निधन

सर्लाही — मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको ११औं साधारणसभामा सहभागी हुन आएका भट्टराई लालबन्दीस्थित होटेलमा मृत फेला परेका हुन् ।

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष  भट्टराईको निधन

लालबन्दी -१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा फेला परेका हुन् । भट्टराई ओछ्यानमै बान्ता गरेको तथा उनले खाने औषधि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?