कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसीको बहाव घट्ने क्रममा, ३२ ढोका खुल्ला 

अवधेशकुमार झा

राजविराज — कोसीको बहाव घटने क्रममै रहेको छ । शनिबार राति ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २४ हजार ७ सय ३५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोसीको बहाव घट्ने क्रममा, ३२ ढोका खुल्ला 

अहिले ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।

शनिबार दिउँसोबाट बहाव बढ्दै साझ ६ बजे २ लाख ३१ हृजार ९ सय २० क्युसेक मापन गरिएको थियो । राति ८ बजेपछि बहाव घट्न सुरु भएको हो । अहिले बहाव घटिरहेको भए पनि पहाडी जिल्लामा अत्यधिक वर्षा भएकाले बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।


प्रकाशित : श्रावण २१, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?