२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

प्रदेशलाई प्रशासनिक अधिकार नदिने हो भने संघीयता बलियो हुँदैन : मुख्य न्यायाधिवक्ता झा

जनकपुर — मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेशलाई  प्रशासनिक अधिकार नदिने हो भने संघीयता बलियो नहुने बताएका छन् । 

प्रदेशलाई प्रशासनिक अधिकार नदिने हो भने संघीयता बलियो हुँदैन : मुख्य न्यायाधिवक्ता झा

शनिबार जनकपुरमा कान्तिपुर मिडिया ग्रुप र मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय तथा प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित 'मधेश मन्थन' कार्यक्रम 'कहाँ अड्कियो शासन प्रशासन : संघीयता, सेवा प्रवाह र स्थानीय समुन्नति' शीर्षकको सत्रमा आफ्ना कुरा राख्दै उनले संघीय सरकारले अहिले पनि प्रादेशिक प्रहरी गठनमा नसघाएको बताएका हुन् ।

प्रादेशिक प्रहरी प्रशासनलाई स्वायत्तता नदिई एउटा 'डेभलपेन्ट युनिट'का रूपमा व्यवहार गरिएको पनि उनको भनाइ छ ।

प्रकाशित : असार २५, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?