१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

पर्सा कांग्रेस सभापतिमा सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् ।

पर्सा कांग्रेस सभापतिमा सिंह

४ सय ६५ मतले सिंहले निकटतम प्रतिद्वन्दी श्याम पटेललाई पराजित गरेका हुन् ।

सिंहले एक हजार एक सय दस मत प्राप्त गरेका हुन् । पटेलले ६ सय ४५ मत ल्याएका छन् । पदाधिकरीमा सिंहकै प्यानल विजय भएको छ । निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । बिहीबार भएको मतदानमा १७ सय ७९ मत खसेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?