कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज १२ देखि सस्तो बजार

जनकपुर — बडादसैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जनकपुर उद्योग वाणिज्य संघले विगत ४५ वर्षदेखि आयोजन गर्दै आएको दसैं (सस्तो) बजार असोज १२ देखि १९ सम्म सञ्चालन गर्ने भएको छ ।

गोपाल धर्मशालामा लाग्ने बजारलाई व्यवस्थित गर्न शान्ति सुरक्षा, पण्डाल, खानेपानी, सरसफाइ, अनुगमनलगायतका उपसमिति बनाइएको छ ।


प्रकाशित : आश्विन १, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?