कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१६ वटा सकेट बम सेनाले निष्क्रिय पार्‍यो 

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाको हेलिप्याड नजिकै फेला परेको सकेट बम सेनाको डिस्पोजल टोलीले शुक्रबार निष्क्रिय पारेको छ । 

१६ वटा सकेट बम सेनाले निष्क्रिय पार्‍यो 

सरसफाइ गर्ने क्रममा बुधबार जिल्ला प्रहरी कार्यालय हेलिप्याड नजिकै सकेट बम फेला परेको थियो । सेनाको नयाँ भैरवी दल गुल्ममा रहेका बम डिस्पोजल टोलीले ६५ मध्ये १६ वटा बम निष्क्रिय पारेको मेजर सन्तोष चन्दले बताए ।

द्वन्द्वका बेला सुरक्षाका लागि राखिएको सकेट बम यतिबेला फेला परेको डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रकाशित : माघ १२, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×