कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाकु बनाउन चटारो [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — यमोरी पुन्ही र माघे संक्रान्ति पर्वमा चाकु उद्योगमा भ्याइनभ्याइ हुन्छ । यमोरी पुन्हीको अघिल्लो दिन मंगलबार ललितपुरको टंगालस्थित चाकु उद्योगमा कार्यरत मजदुरहरु चाकु बनाउन व्यस्त थिए । सख्खरबाट बन्ने चाकु नेपाली उद्योगले नै उत्पादन गर्दछ । संक्रान्ति नजिकेसँगै उद्योगमा सञ्चालक र मजदुरको व्यस्तता बढेको देखिन्छ ।


प्रकाशित : पुस १४, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्