कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटनाको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — रुकुम हत्याकाण्डको विरोधमा जनता समाजवादी पार्टीले आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै जसपाका कार्यकर्ताहरुले प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा जसपाका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिती थियो ।

प्रकाशित : जेष्ठ १८, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्