कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जगडोलबाट बौद्धलाई नियाल्दा [तस्बिरहरु]

शब्द/तस्बिरः हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौंको जगडोलबाट साँझको समयमा देखिएका बौद्ध स्तुपा,एयरपोर्ट साथै आसपासका क्षेत्रहरु । लकडाउनका कारण आन्तरिक र बाहृय उडान नहुँदा विमानस्थल खाली देखिएको छ । अरुबेला पिकनिक टोलीहरु हुने जगडोल क्षेत्रमा लकडान काराण खाली छ । साँझ परेपछि स्तुपामा बत्तिहरु बले पछि जगडोलबाट बौद्धको दृश्य मनमोहक देखिने गरेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्