कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पानीका मुहान सफा गरेर सिथि न:ख पर्व मनाइँदै [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेवार समुदायले मनाउने सिथि न:खको अवसर पारेर ललितपुरको पाटन दरबार स्क्‍वायर परिसरमा रहेका ऐतिहासिक ढुंगेधारा लगायत ललितपुरकै विभिन्न ठाँउमा रहेको इनार तथा पोखरीहरु सफा गरिएको छ । सिथि नः खका दिनमा हरेक वर्ष पानीको मुहान सरसफाई गर्ने गरिन्छ । आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको स्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्