रित्तै राजमार्ग [तस्बिरहरु]
धादिङ — लकडाउनका कारण सवारी आवगमन ठप्प छ । पछिल्लो समय सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेसँगै सधै व्यस्त रहने पृथ्वी राजमार्ग पनि सडक सुनसान छ । दैनिक हजारौं सवारीसाधन गुड्ने राजमार्गमा अत्यावश्यकीय सवारीसाधन बाहेक अरु गुड्दैनन् । हेर्नुहोस् मुग्लिनदेखि नौबिसेसम्म ड्रोनले खिचेका तस्बिरहरु ।