कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेर्नुहोस् पानीमा प्रतिबिम्बित १३ तस्बिर

तस्बिर : किरण पाण्डे

काठमाडौँ — सोमबार लकडाउनको ४२ औं दिन पुगेको छ । लकडाउनका कारण प्रदूषणरहित काठमाडौंको दृश्य वर्षाले झनै मनमोहक देखिएको छ । सोमबार बिहानैदेखिको झरीले काठमाडौं र ललितपुरका केही स्थानमा जमेको पानीमा देखिएको दृश्यलाई उल्टाएर प्रस्तुत गरिएको छ ।


प्रकाशित : वैशाख २२, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्