तस्बिर : किरण पाण्डे

नेपाल प्रहरी अस्पताल पनि कोभिड-१९ उपचारका लागि तयार [तस्बिरहरु]

विश्व महामारी कोभिड-१९ को उपचारका लागि नेपाल प्रहरी अस्पतालले पनि तयारी गरेको छ । चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेसँगै २७ हजार ८ सय प्रहरी त्यसलाई लागू गर्न हरेक दिन फिल्डमा खटिने गरेका छन् । यस्तोमा उनीहरुमा संक्रमण देखिएको खण्डमा उपचारका लागि नेपाल प्रहरीले आफ्नै अस्पतालमा तयारी गरेको हो । अस्पतालमा ४५ वटा क्वारेन्टाइन टेन्ट तथा ६ वटा आइसोलेसन अब्जर्भेसन बेड र ५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । त्यहाँ भर्ना हुने हरेक बिरामीका लागि छुट्टै शौचालयको समेत व्यवस्था मिलाइएको छ । यहाँ क्वारेन्टाइनका लागि राखिएका टेन्टहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप व्यवस्थित रहेको बताइएको छ ।

फाल्तु वस्तुको कमाल

पढाइ सकेपछि धेरैले आफ्नो विषयअनुसार काम खोज्छन् । तर, पढाइअनुसारै काम गर्नुपर्छ भन्ने छैन । अचेलका पुस्ता भने पढेको वा अरू नै कुनै क्षेत्रमा सिर्जनशील काम गर्न चाहन्छन् । त्यो पनि जागिरभन्दा आफ्नो बेग्लै उद्यमका रूपमा । यस्तै काम गरिरहेका युवाहरूको तीन समूह :

चिनियाँ विदेशमन्त्रीसँग देउवा र दाहालद्वारा छुट्टा छुट्टै भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका केही शीर्ष नेता तथा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुषपकमल दाहालसँग भेट गरेका छन् ।

रामकलेवासँगै रामजानकी विवाह महोत्सव सम्पन्न [फोटोफिचर]

रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाईएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा आयोजित भण्डारामा पकवान खुवाएर राम कलेवा मनाइएको छ ।

जन्तीको स्वागतका लागि यसरी सजाइएको छ जानकी मन्दिर [तस्बिरहरु]

विवाहपञ्चमीका अवसरमा रामजानकी मन्दिर दर्शन गर्न नेपाली र भारतीय तीर्थयात्रीको भीड लागेको छ । भीडका कारण जनकपुर र अासपासका जिल्लामा मेला र उत्सवको रौनक छ ।

तस्बिर : किरण पाण्डेका लेखहरु :

मुख्यमन्त्री आदित्यनाथ जन्तीसहित जानकी मन्दिरमा, पर्यटनमन्त्री अधिकारीसहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरे स्वागत [अपडेट]

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत यहाँका मन्त्रीहरुले स्वागत गरेका थिए ।

यसरी बन्दैछ माथिल्लो तामाकोशी (फोटोफिचर)

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् सक्नु पर्ने समयभन्दा पनि तीन वर्ष घर्की सकेको छ । अनुमानित लागत बढेर ४९ अर्बबाट ७० अर्ब पुगेको छ । झन्डै ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।