कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा विदेशबाट आउनेहरुको र्‍यापिड किटबाट स्वास्थ्य परीक्षण [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सोमबार ललितपुर महानगरपालिकाले विदेशबाट फर्केर आउनेहरुको र्‍यापिड किट परीक्षणबाट स्वास्थ्य जाँच गरेको छ । वडा नम्बर १२ र ४ मा विदेबाट आएकाहरुको करिब सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएकाहरु सबैको कोरोना नेगेटिभ देखिएको स्वास्थ्यकर्मी देवी थापा गुरुङ्ले जानकारी दिइन् । उक्त परीक्षण ललितपुरको जावलाखेल र लगनखेलमा गरिएको थियो ।


प्रकाशित : वैशाख २, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्