कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा पर्यटकीय क्षेत्र ठमेल [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — ठमेल पर्यटकीय क्षेत्र हो । जहाँ अरुबेला आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुन्थ्यो । सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्‍न लकडाउन घोषणा गरेपछि भने प्राय: सुनसान छ । ठमेलमा एरियामा फाटफुट रुपमा अत्यावश्यक वस्तुका पसलहरु मात्रै खुलेका छन् । पर्यटकहरुको उपस्थिति न्यून छ । ठमेलस्थित चाइनिज रेस्टुरेन्टले सीमित मात्रामा सित्तैमा खाना खुवाइरहेको छ । लकडाउनको नवौं दिन यस्तो देखियो ठमेल :

प्रकाशित : चैत्र १९, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्