घर फर्किए कामदार [तस्बिरहरु]
काठमाडौँ — राजधानीको माइतीघरस्थित एक घरको निर्माण कार्यमा संलग्न मजदुरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयको पास लिएर उनीहरु आफ्नो घर बर्दिया फर्किएका हुन् । लकडाउनको कारण उनीहरु घर फर्कन पाइरहेका थिएनन् । उनीहरु २९ जना प्रशासनको पास लिएर गाडी रिजर्भ गरेर सोमबार घर फर्किए ।
प्रकाशित : चैत्र १७, २०७६ १७:४२