कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिर्गौला रोगीको कामना- ‘गेट वेल सून पीएम ओली’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियाको प्रक्रिया भइरहँदा त्रिवि शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरुको भीड लागेको छ । अस्पताल परिसरमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै मिर्गौला रोगी तथा उनीहरुका आफन्त पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । उनीहरुले ‘गेट वेल सून पीएम ओली’ लेखेको प्लेकार्ड बोकेर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । तस्बिरहरु - बिनु सुवेदी र कबिन अधिकारी


प्रकाशित : फाल्गुन २१, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्