२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बम विस्फोटपछि घटनास्थलका तस्बिरहरु

मातृका दाहाल

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको बताए। यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ। बम विस्फोटपछि घट्‌स्थलका तस्बिरहरुः

प्रकाशित : माघ १, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्