तस्बिरमा हेर्नुहोस् विराटनगरलाई ३२ रनले हराएपछिको चितवन

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

प्रकाशित : पुस १२, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

पीपीएल फाइनल यस्तो देखियो

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा प्रदीप ऐरीको कप्तानी रहेको विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै पारस खड्काको कप्तानी रहेको चितवनले उपाधि उचाल्यो ।


प्रकाशित : पुस १२, २०७६ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×