कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब १६ औं तलाबाट सान्टा झरे...

तस्बिर : इलिट जोशी

काठमाडौँ — पछिल्लो समय कुनै चाड वा धार्मिक पर्वहरुको महत्व बजारसँग जोडिन थालेको छ । यस्ता अवसरमा बजारमा सामानमा छुट पाइने तथा मनाेरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुन थालेका छन् । यस्ता कार्यक्रमहरु खासगरी ठूला सपिङ कम्प्लेक्स र मलहरुले आयोजना गर्ने गर्छन् । नेपाली बजारमा क्रिसमसले पनि यस्तै अवसरको रुप लिएको छ । बुधबार राजधानीको मेरियट होटलमा क्रिसमस कार्यक्रम आयोजना गरियो । यो कार्यक्रमको विशेषताचाहिँ सान्टा क्लजको भेषमा १६ औं तलाबाट डोरी समाएर हाम्फाले । १६ औं तलाबाट झरेपछि 'सान्टा'ले त्यहाँ जम्मा भएका बालबालिकालाई चकलेट बाँडेका थिए । हेर्नुस् तस्बिर :

प्रकाशित : पुस ९, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्