कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हरौं आइतबारको पीपीएल प्रतिस्पर्धा

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले हरायो भने दोस्रो खेलमा बुटवल ब्लास्टर्सले एक्सपर्ट धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्‍यो। जितसँगै चितवन र बुटवल प्लेअफमा पुगेका छन् । हेर्नुहोस् दुई प्रतिस्पर्धाको हेमन्त श्रेष्ठले खिचेका तस्बिर :

प्रकाशित : पुस ६, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्