कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेर्नुहोस् माइतीघरमा 'राष्ट्रिय झण्डा दिवस'

तस्बिर : दीपक केसी

काठमाडौँ — दोस्रो झण्डा दिवस मनाइएको छ । काठमाडौंको माइतीघरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले उक्त दिवस मनाएको हो । दिवसमा उपस्थित युवकयुवतीले नेपालको झण्डा लिएर माइतीघरबाट बबरमहल प्रदर्शन गरेका थिए ।


प्रकाशित : पुस १, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्