पोखरा — नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेको छ । तस्बिरमा हेनुहाेस् :