कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटोमा हेर्नुहोस् हिउँमय रारा

राजबहादुर शाही

मुगु — पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् ।

रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ ।

बिहीबार रातिदेखि रारा सेताम्य भएपछि पर्यटक रमाएर उफ्रिन थालेको डाफे गेष्ट हाउसका मेनेजर बली शाहीले बताए ।

५ इन्चभन्दा बाक्लो हिउँ परेको जमिनको घाँस पात नदेखिने भएको उनको भनाइ छ

प्रकाशित : मंसिर २७, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्