कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरको ब्याटिङ(फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — शनिबार त्रिवि क्रिकेट मैदानमा सचिन तेन्दुलकरले बालबालिकाहरुसँग क्रिकेट खेलेका छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आएका हुन् । बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट शनिबार आयोजना गरिएको हो । तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित मैत्रीपूर्ण खेल खेले । १० ओभरको उक्त खेलमा बालबालिकाहरु सहभागी थिए ।

प्रकाशित : कार्तिक ३०, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्