कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शक्रबार साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीले बिदाई गरेकी थिइन् । नेपाल बसाइँको क्रममा उनले उपत्यकाका पर्यटकीयस्थलका साथै पोखराको पनि भ्रमण गरेका थिए ।

प्रकाशित : कार्तिक २९, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्