कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नचाई राखिएको भालुको उद्धार

तस्बिर : इलिट जोशी

काठमाडौँ — सिरहाको लहानमा नचाइ राखिएको भालुको उद्धार गरिएको छ । स्नेहाज केयरले लहान नगरपालिका-१३ डण्डा टोलबाट 'धुत्रु' नामको जंगली भालु उद्धार गरेको हो । उक्त भालु चटकको लागि प्रयोग गरिँदै आएको थियो ।

उद्धार गरिएको भालुलाई काठमाडौं ल्याइएको छ । उक्त भालुलाई जावलाखेलस्थित सदर चिडियाखानमा राखिने स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले बताएकी छन् ।


प्रकाशित : कार्तिक ७, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्