कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सी भ्रमण : हेरौं २२ घण्टे नेपाल बसाईको २३ फोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार स्वदेश फर्किए । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका सीले २२ घण्टा काठमाडौंमा बिताए । शनिबार अपरान्ह पौने ५ बजे नेपाल ओर्लिएका सी आइतबार करिव पौने ३ बजे स्वदेश फर्किए । तस्बिरमा हेरौं सीको २२ घण्टा नेपाल बसाई :

२३ वर्षपछि चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई निकै चासोकासाथ हेरिएको थियो । भ्रमणको क्रममा नेपाल-चीनबीच १६ बुँदे समझदारी र ४ बुँदे सहमति भयो ।

तस्बिरहरु: प्रकाशचन्द्र तिमिल्सेना, अंगद ढकाल, सन्जोग मानन्धर, इलिट जोशी र रासस


प्रकाशित : आश्विन २६, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्