कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिमा सोह्र श्राद्ध गर्नेको भीड

तस्बिर : केशव थापा

काठमाडौँ — दिव‌ंगत पितृकाे सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएका छन् । भाद्र शुक्ल पूर्णिमादेखि असाेजको कृष्ण पक्षका १५ दिन औंसीसम्म साेह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।


प्रकाशित : भाद्र २८, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्