कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुर दरबार स्क्वायर घुमे चिनियाँ विदेशमन्त्री

तस्बिर : अंगद ढकाल

काठमाडौँ — तीनदिने नेपाल भ्रमणका नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले यी मंगलबार बिहान भक्तपुर दरबार स्वायर भ्रमण गरेका छन् । विदेशमन्त्री यी विदेशमन्त्रीस्तरीय नेपाल-चीन संयन्त्र बैठकका लागि आइतबार आएका हुन् । मंगलबार बिहान साढे ७ बजेतिर उनी दरबार स्क्वायर पुगेका थिए । उनले आफै तस्बिर खिँच्दै पाँचतले मन्दिर, दत्तात्रय मन्दिर समेत भ्रमण गरेका छन् ।


प्रकाशित : भाद्र २४, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्