कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कस्तो राम्रो इन्द्रेणी !

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईं हामीले घाम लागिरहेको दिशाबाट ठिक उल्टोपट्टि पानी परेको छ भने देख्छौं- इन्द्रेणी। इन्द्रणीमा हरियो, रातो, निलो, पहेलो, बैजनी लगायतका सात वटा रंग हुन्छन् । वैज्ञानिकहरुकाअनुसार इन्द्रेणी सधैं देख्न सकिन्न । इन्द्रेणी त्यतिबेला मात्र देखिन्छ, जब सूर्यको प्रकाश, पानीका थोपाहरु र हेर्ने मान्छेबीचको कोण ४० देखि ४२ डिग्रीको हुन्छ ।

नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रणीको सुन्दर दृश्य । तस्बिर : नवदीप श्रेष्ठ/रासस


प्रकाशित : भाद्र २३, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्