कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोकर्णेश्वरमा यसरी सम्झिए दिवंगत बुवालाई

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भाद्र कृष्ण औँशीका दिन बिहीबार बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । कुशे औँशीका दिन हिन्दू र बौद्ध धर्मावलम्बीले आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्ने चलन छ । बाबु जीवित हुने छोराछोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर बुवाको मुख हेर्छन् ।

प्रकाशित : भाद्र १३, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्