कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाल विद्यार्थी (नेवि) संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघका नेता/कार्यकर्ताहरुले आइतबार बिहान पशुपति बहुमुखी क्याम्पस अगाडि प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । चिकित्सा शिक्षा विधेयक संसदबाट जबरजस्ती पास गरेको विरोधमा ,बलात्कारपछि हत्या गरिएको कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने,अनशनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्नुपर्ने माग राख्दै नेविस‌ंघले सरकार विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित : माघ १३, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्