कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

बालकोट पुगेर ओलीलाई चिनियाँ राजदूत यान्छीले दिइन् बधाई

काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीले एमालेको अध्यक्ष पदमा फेरि निर्वाचित भएकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर बधाई दिएकी छन् । ओली पुन: पार्टी अध्यक्ष भएपछि बालकोट पुगेर बधाई दिने यान्छी पहिलो विदेशी राजदूत हुन् ।

बालकोट पुगेर ओलीलाई चिनियाँ राजदूत यान्छीले दिइन् बधाई

एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार ओलीसँग यान्छीले सोमबार भेटवार्ता गरेकी हुन् ।

ओली प्रधानमन्त्रीबाट हटेयता पहिलो पटक होउसँग भेटवार्ता भएको हो । भेटवार्ताका सम्बन्धमा नेपालस्थित चिनियाँ दूतावासले भने कुनै सूचना सार्वजनिक गरेको छैन ।


प्रकाशित : पुस ७, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?