कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा केन्द्रीय सदस्यबाट यादव निलम्बित

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले तत्कालका लागि केन्द्रीय सदस्यबाट यादवलाई निलम्बन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

जसपा केन्द्रीय सदस्यबाट यादव निलम्बित

उनमाथि अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिविधि गरेको आरोप छ ।


प्रकाशित : मंसिर ९, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?