जसपा केन्द्रीय सदस्यबाट यादव निलम्बित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा केन्द्रीय सदस्यबाट यादव निलम्बित

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले तत्कालका लागि केन्द्रीय सदस्यबाट यादवलाई निलम्बन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनमाथि अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिविधि गरेको आरोप छ ।


प्रकाशित : मंसिर ९, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

'महिला रोकिए, विश्व रोकिन्छ' [तस्बिरहरु]

महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस
तस्बिर : इलिट जोशी

काठमाडौँ — महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा विभिन्न संघ संस्थाहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली तथा प्रदर्शन गरेका छन् । सो अवसरमा लैंगिक समानता तथा महिला अधिकारका सबालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्था र व्यक्तिहरुको सहभागिता थियो ।


प्रकाशित : मंसिर ९, २०७८ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×