कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

फिदिम बस दुर्घटना : घाइतेको उद्धार गर्न सेनाकाे हेलिकाेप्टर पठाइयाे

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचथरको फिदिममा भएको बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न काठमाडौंबाट सेनाकाे एम आई १७ हेलिकाेप्टरबाट पठाइएको छ ।

फिदिम बस दुर्घटना : घाइतेको उद्धार गर्न सेनाकाे हेलिकाेप्टर पठाइयाे

गृहमन्त्री बालकृष्ण खाँणकाे निर्देशनमा हेलिकाेप्टर पठाइएकाे मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

पाँचथरकाे फिदिम नगरपालिका–४ सगरखण्डेमा काे १ ख ३८६५ नम्बरकाे यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेकोे छ भने ६० जना घाइते भएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?