कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनले थप २० लाख डोज भेरोसेल खोप दिने

परराष्ट्रमन्त्री खड्का-चिनियाँ समकक्षी वाङबीच कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ पराराष्ट्रमन्त्री विदेश वाङ यीबीच मंगलबार भर्चुअल कुराकानी भएको छ । चीनले नेपाललाई थप २० लाख डोज भेरोसेल खोप दिने जानकारी चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले प्रतिबद्धता गरे ।

चीनले थप २० लाख डोज भेरोसेल खोप दिने

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरूबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लगायत दुई मुलुकको सम्बन्धबारे समेत कुराकानी भएको छ ।

शेरबहादुर देउवाको नेतृत्वको सरकार बनेपछि चीनका परराष्ट्रमन्त्री वाङसँग सरकारी तवरमा पहिलोपटक कुराकानी भएको हो ।

प्रकाशित : कार्तिक २, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?