१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

गृहमन्त्री खाँण दोस्रो वरीयतामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनमा लामो समयसम्म उपप्रधानमन्त्रीका लागि रसाकस्सी चल्यो । सबै दलमा उपप्रधानमन्त्री बन्न चाहनेको लर्को थियो । त्यही बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिए–एक जना पनि उपप्रधानमन्त्री नबनाउने । 

गृहमन्त्री खाँण दोस्रो वरीयतामा

देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे । कोही पनि उपप्रधानमन्त्री भएनन् । तर, देउवाले आफूपछि दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । खाँण देउवाका विश्वास पात्र हुन् । देउवालाई मन्त्रिपरिषद्मा खाँणलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका छन् ।

अब प्रधानमन्त्री देउवा विदेश भ्रमणमा रहँदा वा अन्य कारणले विदेशमा रहँदा खाँणले कार्यवाहकको जिम्मेवारी निभाउनेछन् ।

प्रकाशित : आश्विन २२, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?