कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । 

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 

न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्री बन्ने वित्तिकै जयशंकर ट्विटमार्फत् बधाई दिँदै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री खड्काले अन्य मुलुकका प्रतिनिधिहरूसँग पनि भटेघाट गरिरहेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×