कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

काठमाडौँ — पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोरोना संक्रमणबाट उनको निधन भएको राजधानी न्यूज पब्लिकेसन्सले जनाएको छ ।

पूर्वसांसद एवं राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

६७ वर्षीय शेरचनको बुधबार सशस्त्र प्रहरी अस्पतालमा निधन भएको हो । उनी मिडिया सोसाइटी र वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत थिए ।

शेरचन सरकारले हालै गठन गरेको विज्ञापन बोर्डका सदस्य पनि थिए ।

प्रकाशित : भाद्र ३, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?