१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

जसपा विवाद : यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य

रेशम चौधरी तटस्थ
कान्तिपुर संवाददाता

काठमाडौँ — जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिएको छ । निर्वाचन आयोगले सोमबार 'हेड काउन्ट'का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो । 

जसपा विवाद : यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्य

उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका छन् ।

यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका छन् ।

सनाखत सकिएसँगै निर्वाचन आयोगले केहीबेरमा जसपा आधिकारिकता सम्बन्धीको निर्णय गर्दैछ ।

प्रकाशित : श्रावण ११, २०७८ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?