कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय दलका नेता देउवालाई सांसद सिंहले बुझाए राजीनामा

काठमाडौँ — नेपाली कांग्रेसबाट निर्वाचित सांसद् अमरेशकुमार सिंहले राजीनामा दिएका छन् । पार्टीभित्रको विवादलाई लिएर  सिंहले बुधबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

संसदीय दलका नेता देउवालाई सांसद सिंहले बुझाए राजीनामा

उनले सभामुखलाई बुझाउनुपर्ने राजीनामा पत्र प्रधानमन्त्रीसमेत रहेका देउवालाई बुझाएका छन् ।

पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति सांसद सिंहले असन्तुष्टि जनाएका हुन् ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित : श्रावण ६, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?