कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

एमालेको युथ फोर्स पुनर्गठन

काठमाडौँ — नेकपा (एमाले)को राष्ट्रिय युवा संघले युथ फोर्स पुनर्गठन गरेको छ ।

काठमाडौंमा सोमबार बसेको युवा संघको बैठकले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको हो ।

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका ईन्चार्ज महेश बस्नेतले बताए । उनले युथ फोर्सलाई नेकपा (एमाले)माथिको घेराबन्दी तोड्दै आवश्यकताअनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए ।

प्रकाशित : असार २९, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×