२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव

काठमाडौँ — एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव

शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् ।

बैठकमा पनि माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्ष भने अनुपस्थित छ ।

प्रकाशित : असार १९, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?