२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

क्यानाडाद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — क्यानाडाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि २७ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपाललाई सोमबार प्राप्त सहयोगमा भेन्टिलेटरलाई चाहिने अन्य सामग्रीहरु, १५ हजार ४८ फेससिल्ड र १८ सय ९० डिस्पोजल गाउन रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त सहयोगलाई लिएर क्यानाडेली सरकारलाई नेपाल सरकारले धन्यवाद पनि दिएको छ ।

प्रकाशित : असार १४, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?